सुनसरीको कासघारीमा शिशुको शव

४ कात्तिक ७६, मंगलबार

५ कार्तिक, सुनसरी । सुनसरीको कोशीगाउँपालिका–४ स्थित जुद्दगंज चोकस्थित सडकबाट १० मिटर दक्षिणका सघारीमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ ।

Advertisement

सोमबार राती साढे ८ बजे रातो बुट्टेसाडीले पोको पारेको अवस्थामा शिशुको शवलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर थाहा पाएसँगै गएको अस्थायी प्रहरी पोष्ट शिवचौक कटानको प्रहरीको टोलीले शवको कानूनी प्रकृया पूरा गरी शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल ईनरुवा पठाएको तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top