×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सरकारले जातिवाद र अराजनीतिक कुराहरु उठायोः रामचन्द्र पौडेल

७ कार्तिक २०७६

७ कात्तिक, काठमाडौँ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुसंग सैद्धान्तिक र बैचारिक बहस गर्नु आवश्यक रहेको बताएका छन् । नेपाल वित्तिय संस्था कर्मचारी संघले बडादशै, दीपावली, छठ एवं नेपाल सम्बत्का अवसरमा विहिबार काठमाडौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले मुलुकलाई बचाउनका लागि कम्युनिष्टहरुसंग नेपालीकांग्रेसले बैचारिक बहस चलाउनुपर्ने बताएका हुन् ।

उनले कम्युनिष्टहरुले गरेको प्रतिबद्धता अनुसार कामहुन नसकेको भन्दै विगतमा उनीहरुले गरेको प्रतिवद्धता र वर्तमानकार्यशैलीकाबारेमाव्यापकबहसको आवश्यकता रहेको बताए । सरकारको कार्यशैलीका कारण मुलुकमा विभिन्न जातिवाद र अराजनीतिक कुराहरु उठिरहेको र त्यस्ता गतिविधिका कारण समाज अशान्त र बेचैनिको अवस्थामा रहेको टिप्पणी उनले गरे । उनले कम्युनिष्टसंग बैचारिक बहस गरी मुलुकलाई सिद्धान्त र विचारको राजनीतिमा डोर्याउनुपर्ने बताए ।

Advertisement
Advertisement

Advertisement

नेतापौडेलले पार्टी भित्रै पनि निष्ठा, आदर्श र मुल्यमान्यताको राजनीतिलाई जोगाउनुपर्ने आवश्यकता औल्ँयाएका छन् । हिंसा र अशान्तिलाई निरुत्साहीत गर्दै मुलुकलाई स्वच्छ बाटोमा डोर्याउने सन्र्दभमा पार्टी भित्रपनि सबै इमान्दार बन्नुपर्ने र लोकतन्त्रको रक्षागर्ने अभिभारा कांग्रेसले लिनुपर्ने उनले बताए ।
उनले लोकतन्त्रको रक्षाकालागि कांग्रेस आन्तरिक रुपमा पनि मजबुत हुनुपर्ने आवश्यकताऔल्याए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top