×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

आगामी एक दशकसम्म नेपाल भ्रमण वर्ष मनाइने

१३ कार्तिक २०७६

१३ कात्तिक, जनकपुरधाम ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० नेपाललाई पर्यटकको आकर्षणको केन्द्रमा राख्ने प्रयासको थालनी मात्रै रहेको बताएका छन् ।

पत्रकार महासंघ धनुषा शाखाले बुधबार जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने रणनीति रहेको बताएका छन् ।

Advertisement
Advertisement

विभिन्न ठाउँबाट जनकपुरधामको भ्रमणमा आउनेहरु यहाँको भ्रमण गरेर पुनः फर्कने गरेकोले तिनीहरुलाई लामो समय राख्ने प्रकारको वातावरण बनाउनु पर्ने उनले बताए । उनले भने, ‘जनकपुरधाम आउने पर्यटक यहाँको भ्रमण गरेर फर्किने गर्छन्, तिनीहरुलाई रोक्नु पर्ने अवश्यकता छ ।

यहाँ आउने पर्यटकलाई छिन्मस्ता, गढिमाई, बारा, पर्सा, महोत्तरी लगायत विभिन्न ठाउँमा घुम्नु पर्योे । पर्यटकलाई रोकेर मात्रै हुँदैन तिनीहरुलाई यहाँ बस्ने प्रकारको वातावरण बनाउनु पर्छ ।’

मन्त्री भट्टराईले जनकपुरधाममा निर्माणाधीन अवस्थामा रहेको जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २–३ महिनामा पूरा भएर सञ्चालनमा आउने बताए ।

त्यस्तै मन्त्री भट्टराईले मैथिलीका महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशको महाकवि रहेकोले उनको शालिक नेपालको विभन्न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने बताए ।

त्यस्तै भ्रमण वर्ष २०२० को प्रदेश २ का संयोजक मनिष झाले प्रदेश २ मा पर्यटन व्यवसायको संस्कार नरहेकोले यो भ्रमण वर्ष यहाँ व्यवसायीक पर्यटनको संस्कार बसाउने अवसरको रुपमा रहेको बताए ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top