लेबनानका प्रधानमन्त्री साद अल हरीरीले दिए राजीनामा

१२ कात्तिक ७६, बुधबार

१३ कात्तिक, एजेन्सी । लेबनानका प्रधानमन्त्री साद अल हरीरीले राजीनामा दिएका छन् । विगत दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी रहेका बेला प्रधानमन्त्रीको राजीनामा आएको हो ।

उनले अल्लाहले लेबनानको रक्षा गुरुन् भन्दै पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा दिँदै उनले भने, ‘लेबनानका जनता १३ दिनदेखि एक निर्णय पर्खिरहेका थिए, एक यस्तो राजनीतिक समाधान पर्खिरहेका थिए, जसबाट अहिलेको अवस्थामा सुधार होस् ।’

‘मैले यस क्रममा जनताको आवाज सुन्ने र देशलाई आर्थिक, सामाजिक र सुरक्षा सम्बन्धी खतराबाट जोगाउने कोसिस गरें । आज म यो कुरा तपाईंहरुबाट लुकाउँदिन । मेरो धैर्यताको बाँध टुटिसकेको छ । म राजीनामा दिँदै छु । अल्लाहले लेबनानको रक्षा गरुन् ।’

Advertisement

त्यसअघि उनले लेबनान राजनीतिक गतिरोधको स्थितिमा पुगेको र यो संकटबाट पार लगाउनका लागि एक आश्चर्यजनक निर्णयको खाँचो रहेको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top