एएफसी यू-१९ च्याम्पियनशिप छनोटका लागि नेपाली टोलीको घोषणा

१५ कात्तिक ७६, शनिबार

१६ कार्तिक, काठमाडौं । एएफसी यू-१९ च्याम्पियनशिप छनोटका लागि नेपाली टिमको घोषणा गरिएको छ ।

नोभेम्बर ६ तारिखदेखि इरानमा सुरु हुने प्रतियोगितामा नेपालको समूहमा घरेलु टोली इरानसहित किर्गिस्तान र यूएई पनि रहेका छन् । २३ सदस्यीय नेपाली टिमको गोलकिपरमा विशाल सुनार, रोहित कार्की र पुजन होना रहेका छन् । यसैगरी डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन रहेका छन् ।

यसैगरी नेपाली टिमको मिडफिल्डरमा दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढामगर, जय गुरुङ, मनिस थापा, अनिल महर्जन, दिनेश हेन्जन रहेका छन् । फरवार्डमा मनिस डाँगी, राजिव लोप्चन, रेजिन सुब्वा र दीपेश आले मगर रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top