बिद्रोही लडाकुको आक्रमणमा परी मालीमा ५३ सैनिकको ज्यान गयो

१५ कात्तिक ७६, शनिबार

१६ कात्तिक, एजेन्सी ।
लडाकुहरुले सैनिक पोस्टमा आक्रमण गर्दा मालीमा ५३ सैनिकको ज्यान गएको छ । यस्तै अर्का एक सर्वसाधारणको पनि आक्रमणमा मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मालीको उत्तर–पूर्वी क्षेत्रमा रहेको सेनाको पोस्टमा बिद्रोही लडाकुले आक्रमण गरेका हुन् । पछिल्लो एक दशकमा मालीमा सैनिकमाथि भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

माली आर्मीले ट्वीट गरेर घटनाबारे जानकारी दिँदै यो आतंकवादी आक्रमण रहेको जनाएको छ । सन् २०१२ मा देशको उत्तरी क्षेत्रमा इस्लामिक लडाकुले नियन्त्रण कायम गरे यता मालीमा हिंसाको अवस्था छ ।

Advertisement

फ्रान्सेली सेनाको सहयोगमा मालीले सो क्षेत्रमा पुनः आफ्नो नियन्त्रण कायम गरेको छ । तर अस्थिरता भने कायम छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top