१७ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन् ।
आइतबार साँझ राष्ट्रपति कार्यलयबाट एक विज्ञप्ति जारी गरी सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेको जानकारी गराईएको छ ।
कांग्रेसको अधिवेशनमा युवाको उपस्थिति बढ्दो, ४३ हजारभन्दा बढीले पाए जिम्मेवारी
मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्दै
एआई बाटै खतरा,ओपनएआईको जीपीटी–६.१ एस्ट्रा सार्वजनिक नहुने