×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

मुख्यमन्त्री कार्यालयमा ताला लगाउन गएकामध्ये ४३ जना अस्थायी शिक्षक पक्राउ

१९ कार्तिक २०७६

१९ कार्तिक, जनकपुर । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन गएका अस्थायी शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार प्रदेश २ का अस्थायी शिक्षकहरू जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताला लगाउन गएका थिए । तीमध्ये ४३ जना शिक्षक पक्राउ परेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

Advertisement
Advertisement

पक्राउ परेका शिक्षकलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको उनले बताए । सोमबार अस्थायी शिक्षकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एक घन्टा सडक अवरूद्ध गरेका थिए । मुख्यमन्त्री लालबाबु राउतले अस्थायी शिक्षकको मागप्रति प्रतिवद्धता जनाएर बेवास्ता गरेको भन्दै अस्थायी शिक्षकको समूह तालाबन्दी गर्न गएको थियो ।

अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका अनुसार मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकरसंग पहल गरेर माग पुरा गराउने प्रतिवद्धता जनाएको थिए । तीन महिना बित्दा पनि आफ्ना माग पूरा नभएको र मुख्यमन्त्रीले बेवास्ता गरेको भन्दै उनीहरूले फेरि आन्दोलित भएका हुन् ।

Advertisement

अस्थायी शिक्षकलाई पूर्ववतस् रूपमा उमेरको हदसम्म पेसाको ग्यारेन्टी र स्वास्थ्य उपचारलगायत माग राख्दै असार २० गतेदेखि उनीहरू कार्यालय अगाडि करिब डेढ महिना धर्नामा बसेका थिए । सरकारको गलत नीतिका कारण प्रदेश २ का करिब १ हजार २ सय शिक्षकको रोजगार खोसिएको अस्थायी शिक्षकका संयोजक धमेन्द्र यादवको भनाइ छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top