×

NEPAL TIMES UPDATES

Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026
Playing
आणविक रिएक्टर बोकेको रुसी जहाज डुब्यो, उत्तर कोरिया जाँदैथियो || Nepal Times
May 12, 2026
Playing
World News: पाकिस्तानले इरानी वि*मान लुकायो,चीनमा बिहे हुनै छाड्यो, रेलमा ६ श*व || Nepal Times
May 12, 2026

ब्राजिलका पूर्वराष्ट्रपति लुला जेलमुक्त

२३ कार्तिक २०७६

२३ कात्तिक, रियो डि जानेरो ।
ब्राजिलका पूर्व राष्ट्रपति लुइजा इनासिओ लुला डा सिल्भा जेलमुक्त भएका छन् । ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको कुरितिबाबाट उनलाई शुक्रबार रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।

कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा उनले अदालतको आदेशअनुसार जेल सजाय भोग्दै आएका थिए ।वकर्स पार्टीका नेतासमेत रहनु भएका पूर्व राष्ट्रपति लुला हिरासत मुक्त हुन लागेको बेला उनका धेरै समर्थकहरुले नारावाजी गर्दै स्वागत गरेका थिए ।

Advertisement
Advertisement

उनलाई ब्राजिलको सर्वोच्च अदालतको आदेशमा रिहा गरिएको हो । ब्राजिलमा एउटा मुद्धामा तीन पटकसम्म पुनरावेदन गराउन पाइने व्यवस्था भए अनुसार पुनरावेदन गराएपछि उनलाई रिहा गरिएको जनाइएको छ ।

पुनरावेदनका लागि निवेदन दिइएको मुद्धाको अन्तिम किनारा नलागेसम्म उनलाई थुन्न नपाईने अदालतको आदेश रहेको अधिकारीहरुले जनाएका छन् ।
न्यायाधिश डानिलो पेरेइरा जुनिरको इजलाशले पूर्वराष्ट्रपति लुलालाई थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो । पूर्व राष्ट्रपति लुलालाई सन् २०१७ मा भ्रष्टाचार सम्वन्धी मुद्धामा दोषी ठहर गर्दै कारागार चलान गरिएको थियो ।

उनले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै अस्विकार गरेका हुन् । राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई मुद्धा लगाइएको उहाँको भनाई रहदै आएका छ ।लुलाले सत्तामा रहँदा पदको अनावशयक फाइदा उठाइ आर्थिक अपचलन गरेको तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उहाँलाई ब्राजिलको अदालतले जेल सजाय तोकेको थियो ।

Advertisement
Advertisement

ब्राजिलमा अहिले पनि निकै लोकप्रिय नेता लुलालाई यसअघिको निर्वाचनमा उम्मेदवारी दिनसमेत नदिने आदेश गरिएको थियो ।

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top