×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-28-2026 || Nepal Times
Apr 28, 2026
Playing
आफ्नै देशमा तीन विमानस्थल छन, तर संकटमा किन विदेशीकै शरण?|| Nepal Times
Apr 28, 2026
Playing
अर्थतन्त्र उकास्ने कस्तो छ स्वर्णिमको’मास्टरप्लान’ ?ऋणमा देश ब्याज तिर्नै सकस || Nepal Times
Apr 28, 2026
Playing
‘सरकारी कार्यालयका शौचालय सरसफाई कार्यविधि’ जारी, के छ व्यवस्था ? || Nepal Times
Apr 28, 2026
Playing
साक्षीको बकपत्र गर्दा सरकारी वकीलको अनिवार्य उपस्थिति|| Nepal Times
Apr 28, 2026
Playing
नयाँ शैक्षिक सत्रको भर्ना आजदेखि सुरु || Nepal Times
Apr 28, 2026
Playing
रुसले इरानलाई सहयोग गर्ने, पुटिनलाई भेटेर अराघचीले भने असफल अमेरिका वार्ता गर्न चाहान्छ| Nepal Times
Apr 28, 2026
Playing
३ दिनमा १० हजार सुकुम्बासी प्रभावित, मनोहरामा विद्यालयसहित सबै घर भत्काइए|| Nepal Times
Apr 28, 2026
Playing
आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना|| Nepal Times
Apr 28, 2026
Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026

‘पर्यटन भ्रमण वर्ष २०२०’ लाई प्रवद्र्धन गर्दै जेसीज सप्ताह सुरु

२३ कार्तिक २०७६

२३ कात्तिक, विराटनगर ।
नजिकिँदै गरेको ‘पर्यटन भ्रमण वर्ष २०२०’ लाई प्रवद्र्धन गर्दै विराटनगर जेसीजको ‘जेसीज सप्ताह २०१९’ सुरु भएको छ । शनिबार विराटनगरको इको फन पार्कमा पर्यटन प्रवद्र्धन सम्बन्धी एक कार्यक्रम गर्दै जेसिज सप्ताहको सुरुवात गरिएको हो ।

प्रदेश नम्बर एकका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले जेसीज सप्ताहको ब्यानर अनावरण गर्दै कार्यक्रमको सुरुवात गरे । कार्यक्रममा बोल्दै मन्त्री कुसियतले पर्यटन पवद्र्धनका लागि सरकारले सुरु गर्नुपर्ने काम जेसिजले गरेको बताए । उनले कार्यक्रमले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने भन्दै यस किसिमका कार्यक्रममा प्रदेश सरकारको साथ रहने बताए ।

Advertisement
Advertisement

त्यस्तै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पर्यटन प्रवद्र्धन गर्न धेरै कुरा विराटनगरमा भएको र विराट राजाको दरबार लगायत विराटनगरका गौरवका कुराहरुलाई सबै मिलेर प्रवद्र्धन गर्नुपर्ने बताए । भ्रमण वर्षलाई लक्षित गर्दै सुरु गरिएको सो कार्यक्रमलाई मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, पर्यटन व्यवसायी भविस श्रेष्ठ, विराटनगर जेसिजका पदाधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम पश्चात शनिबार नै भ्रमण वर्ष लक्षित विराटनगर– भेडेटार मोटरसाईकल र्याली निस्किएको थियो । सप्ताहको दोस्रो दिन विराटनगरको भट्टाचोक पूर्वको सयपत्रि प्रा.विमा विद्यार्थीहरुलाई स्टेशनरी वितरण, तेस्रो दिन ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम तथा चौथो दिन व्यवसायसँग आवद्ध युवा लक्षित ‘विजनेश प्रोमोसन ट्रेनिङ’ गरिने छ । त्यसैगरी पाँचौँ दिन सरोकारवालाहरुको उपस्थितीमा ‘क्यास–लेस’ सँग सम्बन्धीत अन्तरक्रिया , छैठौँ तथा अन्तिम दिन विराटनगरमा जन्मिएर नेपालमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मानसँगै कार्यक्रम गरेर सप्ताह समापन जेसिज सप्ताह उद्घाटन सत्रका संयोजक देवचन्द्र घिमिरेले जानकारी दिए ।

Advertisement

४६ वर्षदेखि गर्दै आएको सो कार्यक्रम यसवर्ष पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमले विशेष रहेको गरिने विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाईँले बताए । जेसीजका सदस्यहरुलाई विभिन्न कार्यक्रम र ट्रेनिङहरुले निखार्ने भएकोले सिकेको कुरा समुदायमा लागू गर्नसक्ने उनको भनाई छ । कात्तिक २९ गतेसम्म चल्ने जसीज सप्ताह उपलब्धिमुलक र भव्य रहने आयोजकको अपेक्षा छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top