NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

सुपर ओभरमा न्युजिल्याण्डमाथि इंग्ल्यान्डको जित

आइतवार कार्तिक २४ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
सुपर ओभरमा न्युजिल्याण्डमाथि इंग्ल्यान्डको जित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी, कात्तिक २४ ।
इंग्ल्यान्डले पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलमा सुपर ओभरमा घरेलु टोली न्युजिल्यान्डलाई हराउँदै पाँच टि ट्वान्टी खेलको सिरिज ३–२ ले जितेको छ । शनिबार सम्पन्न निकै रोमान्चक खेलमा न्युजिल्यान्डले सुपर ओभरमा जितको लागि १८ रन बनाउनु पर्ने थियो । तर न्युजिल्यान्डले १ विकेट गुमाउँदै ८ रन मात्र बनाउन सक्यो ।

पहिलो बलमा टिम सिफर्टले २ रन बटुल्दा दोस्रोमा क्रिस जोर्डनले एक वाइट फाले । दोस्रो बलमा सिफर्टले चौका प्रहार गरे । तेस्रो बल क्रिस जोर्डनले डट राखे । चौथो बलमा जोर्डनले सिफर्टलाई मोर्गनबाट क्याच आउट गराए । पाँचौ बलमा १ र छैटौंमा डट राखेपछि खेल इंग्ल्यान्डले जितेको हो ।

कप्तान टिम साउथीलाई पहिलो बलमा जोनी बेयरस्टोले १ रन लिँदा दोस्रो बलमा कप्तान इओन मोर्गनले छक्का प्रहार गरे । तेस्रो बलमा मोर्गनले १ रन लिदा चौथोमा बेयस्टोले छक्का प्रहार गरे । पाँचौ बलमा १ र अन्तिम बलमा २ रन बटुल्दै इंग्ल्यान्डले सुपर ओभरमा १७ रन जोडेको थियो ।

LS Auto

त्यसअघि जितका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ११ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । इंग्ल्यान्डले अन्तिम ओभरमा जितको लागि १६ रन चाहिएको अवस्थामा १५ रन जोड्न पुग्यो । जितको लागि अन्तिम बलमा ५ रन चाहिदा क्रिस जोर्डनले जेम्श निशमलाई चौका प्रहार गर्दै खेल टाई बनाएका थिए ।

इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले १८ बलमा २ चौका र ५ छक्का सहित ४७ रनको योगदान दिए । त्यस्तै ओपनर टम ब्यान्टन ७, कप्तान इओन मोर्गन १७, साम करन २४, टम करनले १२ रन जोडे । न्युजिल्यान्डका टे«न्ट बोल्ट, जेम्श निशम र मिचेल सान्टनारले समान २ विकेट लिए ।

टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले ११ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । वर्षाको कारण खेल ११ ओभरमा छोटाइएको थियो । ओपनर मार्टिन गुप्टिलले २० बलमा ५ छक्का र ३ चौका सहित ५० रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै अर्का ओपनर कोलिन मुनरोले २१ बलमा २ चौका र ४ छक्का सहिच ४६ रनमा क्याच आउट भए ।

पहिलो विकेटका लागि मुनरो र गुप्टिलले ५.१ ओभरमा ८३ रनको साझेदारी गरेका थिए । विकेटकीपर टिम सिफर्टले १६ बलमा १ चौका र ५ छक्का सहत ३९ रन जोडे । इंग्ल्यान्डका साम करन, टम करन, आदील राशिद र सकीब महमोम्दले १–१ विकेट लिए ।

इंग्ल्यान्ड पहिलो खेलमा ७ विकेटले विजयी हुँदा दोस्रोमा २१ रन र तेस्रोमा १४ रनले पराजित भएको थियो भने चौथो खेलमा इंग्ल्यान्ड ७६ रनले विजयी भएको थियो ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

00:07:05

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.