कटहरीमा पोखरीमा डुबेर बालकको मृत्यु

२५ कात्तिक ७६, सोमबार
Share this
799shares

२५ कात्तिक, मोरङ ।
मोरङको कटहरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । गाउँपालिका–७ का कुनन्द बि.क.का ६ बर्षीय छोरा कृष बि.क.को माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।

Advertisement

आइतवार अपरान्ह ५ बजे समयमा घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी थलाहाबाट खटिएको प्रहरी टोलीले बालकलाई पोखरीमा डुबिरहेको अबस्थामा फेला पारेको थियो ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धान अधिकृत सहितको टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागी कोशी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top