त्रिवि मैदानको अवलोकनपछि तेन्दुलकरले खेले क्रिकेट

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, काठमाडौँ ।
भारतिय क्रिकेट स्टार तथा विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरले त्रिवि मैदानमा क्रिकेट खेलेका छन् ।

शुक्रबार राति नेपाल आएका सचिन शनिबार बिहान त्रिवि मैदान गएका हुन् ।

त्रिवि मैदानको अवलोकनपछि उनले त्यहाँ क्रिकेट खेलेका हुन् । युनिसेफको सद्भावना दूत रहेका सचिन नेपाल आएका हुन् ।

Advertisement

बाल अधिकार सम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले उनलाई नेपाल ल्याएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top