नेपाल श्रीलंकाका जनताको मुटुमा छःराजापाक्ष

३ मंसिर ७६, मंगलबार
Share this
778shares

३ मंसिर, काठमाडौँ ।
गौतम बुद्धको जन्मस्थल भएका कारणले नेपाल आफूहरुको मुटुमा रहेको श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटावया राजापाक्षले बताएका छन् ।

Advertisement

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गरेका थिए । त्यसमा प्रतिक्रिया दिँदै श्रीलंकाका नवनिर्वाचित राष्ट्रपतिले यस्तो बताएका हुन् ।

उनले सार्क देशभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि आफूले प्रयास गर्ने समेत बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top