×

NEPAL TIMES UPDATES

Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026
Playing
आणविक रिएक्टर बोकेको रुसी जहाज डुब्यो, उत्तर कोरिया जाँदैथियो || Nepal Times
May 12, 2026
Playing
World News: पाकिस्तानले इरानी वि*मान लुकायो,चीनमा बिहे हुनै छाड्यो, रेलमा ६ श*व || Nepal Times
May 12, 2026

बालबालिकाको स्वास्थ्य परीक्षण गरी तुलसा हस्पिटलले मनायो अन्तर्राष्ट्रिय बाल दिवस

४ मंसिर २०७६

४ मंसिर, विराटनगर ।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाईल्ड हस्पिटलले ‘६५ औं अन्तराष्ट्रिय बाल दिवस —२०१९’ बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरी भव्यताका साथ मनाएको छ । मदर एण्ड चाइल्ड हस्पिटलको मुख्य आयोजना तथा रोटरी क्लब अफ बिराटनगर , डाउन टाउनको सहकार्यमा बिराटनगर महानगरपालिका वडा नं ४ स्थित श्री लक्ष्मीनारायण मन्दिर जीयर शैक्षिक संस्थामा अध्यनरत बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

‘आजका बालबालिका भोलीका अभिभावक’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय बाल दिवस मनाइएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्र कुमार विष्टले नेपाल सहित विश्वका १९३ राष्ट्रहरूले यो महासन्धिलाई अनुमोदन गरिसकेका र बालबालिकाहरूको आधारभूत स्वास्थ्य आवश्यकताहरु पूरा गरी उनीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गराउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए।

Advertisement
Advertisement

यस्तै रोटरी क्लब अफ बिराटगर डाउन टाउनका अध्यक्ष गंगा प्रसाद यादवले न्यूरो हस्पिटलको सहकार्यमा यस किसिमका निःशुल्क स्वास्थ्य परीक्षण आगामी दिनमा समेत गरिने तथा स्टेसनरी सामान समेत वितरण गरेको बताए । हस्पिटलका वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद साह र बरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमित प्रताप साहले बिद्यालयका बालबालिकाहरु स्वास्थ्य परिक्षण गरेका थिए ।

Advertisement
Advertisement

न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राईले बालबालिका हेतु आयोजना गरिएको स्वास्थ शिविरलाई निरन्तरता दिने बताए । हस्पिटलले यस अघि भानु स्कुल , होलिल्याण्ड स्कुल , कान्तिपूर स्कुल , गौतम बुद्ध मेमोरीयल स्कुल , देबकोटा स्कुल , मदर टेरेसा स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको हस्पिटलका कार्यकारी निर्देशक अनिषा विष्टले जानकारी दिइन् ।

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top