मन्त्रिपरिषदको पुन गठनः केही मन्त्री बाहिरीएसंगै केही नयाँ नियुक्त ,लालबाबुको मन्त्री पद खोसियो

मन्त्रिपरिषदको पुन गठनः केही मन्त्री बाहिरीएसंगै केही नयाँ नियुक्त ,लालबाबुको मन्त्री पद खोसियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुन गठन बुधबार साँझ गरेका छन् ।

केही मन्त्रीहरु बाहिरीएका छन् भने केही नयाँ नियुक्त पनि भएका छन् । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएकाे जनाइएकाे छ ।

स्रोतकाअनुसार भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । तीनै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।

प्रधानमन्त्रीले नयाँ नियुक्त मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाका  छन् । सूचना अनुसार सूची औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.