ल्युब आयल लुब्रिकेन्ट्सको रिटेलर मिट विराटनगरमा सम्पन्न

६ मंसिर ७६, शनिबार

७ मंसिर, विराटनगर ।
गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले विराटनगरमा रिटेलर मिट सम्पन्न गरेको छ । विराटनगरका लागि गल्फको आधिकारिक वितरक जेबी इन्टरप्राईजेजको समन्वयमा शनिबारसम्पन्न रिटेलर मिटमा उत्कृष्ट रिटेलरलाई आफ्नो स्किम अन्तर्गतको उपहार समेत वितरण गरिएको छ ।

कार्यक्रममा जेबी इन्टरप्राईजेजका प्रोपाईटर रुपेश बराल, नेपाल ल्युब आयल लिमिटेडका प्रदेश १ प्रतिनिधि सुमन दाहाल लगायतका प्रतिनिधिहरुले उत्कृष्ट रिटेलरलाई उपहार वितरण गरेका थिए। प्रोपाईटर बराल र प्रदेश प्रतिनिधि दाहालले बढी भन्दा बढी विक्री गर्दै उपहार प्राप्त गर्न र उकृष्ट सेवा प्रदान गर्न रिटेलरहरुलाई आव्हान गरेका छन् ।

Advertisement

तोकिएकोभन्दा बढी बिक्री गर्ने तथा उत्कृष्ट सेवा प्रदान गर्ने न्यू मारिन अटो, जगदम्बा बियरिङ सेन्टर, न्यू पुजा ट्याक्टर पार्टस्लाई १२५ सीसीको यामाहा सेलुटो बाईक प्रदान गरिएको थियो । त्यस्तै अन्य उत्कृष्ट बिक्रेताहरुलाई पनि एसी, रिफ्रीजेरेटर,एलईडी टीभी, वासिङ मेसिन,वाटर ट्याकं, हिटर,भ्याकुम क्लिनर, ब्लुतुथ स्पिकर लगायत उपहार प्रदान गरिएको थियो ।

Advertisement

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्दे आएको छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो ।

 

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top