×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

अन्तराष्ट्रिय महिला दिवसमा विराटनगरमा अन ह्वील्स हुँदै

२१ फाल्गुन २०७४

विराटनगर, फागुन २१
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विराटनगर प्राइम राउण्ड टेबल नम्बर १० ले गल्स अन व्हिलसको आयोजना गर्ने जनाएको छ । राउण्ड टेबल नम्बर १० ले आज पत्रकार सम्मेलन गरी अन्तराष्ट्रिय महिला दिवसका दिन फागुन २४ गते गल्स अन व्हिलसको आयोजना गर्ने जनाएको हो ।

सेफ्टी सेनेटरी प्याडको प्रायोजनमा हुने कार्यक्रममा १ सय वटा स्कुटी सहभागी गराउने आयोजकले जनाएको छ । रजिष्ट्रेशन फि १ हजार ५ सय लाग्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

Advertisement
Advertisement

जैन भवनबाट सुरु हुने कार्यक्रम पुन जैन भवनमा नै गएर समापन हुनेछ । स्कुटी चलाउने महिला प्रतियोगीहरुले विराटनगरका विभिन्न स्थानमा पुगी रमाइला खेलहरुबाट अंक प्राप्त गर्नेछन् ।

Advertisement
Advertisement

यस्तै यो रेस नभई निश्चित समय र दुरीका आधारमा बढी अंक ल्याउने प्रतियोगी विजेता घोषित हुने आयोजकले जनाएको छ । प्रथम हुनेले ६८ हजार मूल्य बराबरको वालपुलको ३ सय लिटरको फ्रिज प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमिक रुपमा २६ हजार ८ सयको वासिङ मेसीन र १३ हजार ५ सयको माइक्रो वेभ प्राप्त गर्ने छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top