राप्रपाद्धारा राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुन आब्हान

२१ फागुन ७४, मंगलबार

काठमाडौं, फागुन २२
राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आह्वान गरेको छ । पार्टीको मंगलबार बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सम्पूर्ण राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुलाई एकता हुन आह्वान गरेको हो ।

बैठकले दार्चुला जिल्लाको व्यास गाउँपालिकामा भारतले अनधिकृत रुपमा पुल बनाएकोमा आपत्ति जनाउँदै कूटनीतिक रुपमा विरोध गर्न सरकारसँग माग समेत गरेको छ ।

राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुबीच एकताका लागि आह्वान गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए । पार्टीले आगामी बैशाख ७, ८ र ९ गते पर्साको वीरगंजमा पार्टीको केन्द्रिय परिषद बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिहरुबीचको एकता अनिवार्य रहेको धारणा राखे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top