×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

खुकुरी प्रहार गर्ने माथि कारवाही नभएको पिडितको गुनासो 

२२ फाल्गुन २०७४
विराटनगर, फागुन २२
मोरङको जहदा गाउँपालिकामा खुकुरी प्रहार गरी सिंगो परिवारलाई गम्भीर घाइते बनाउने ब्यक्तिलाई प्रहरीले कारवाही नगरेको भन्दै पीडितले गुनासो गरेका छन् ।
घटनामा पीडित भएका परिवारले मंगलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी पीडकलाई प्रहरीले कारबाही नगरेको गुनासो गरेका हुन् ।
जहदा गाउँपालिका–४ बस्ने ३५ वर्षीय रामेश्वर महतो र उनका छोरा २० वर्षीय संजय महतोले पत्रकार सम्मेलनको आयोजना गरी सोही स्थानमा मदिरा पसल संचालन गर्दै आएका राजनन्दन यादव भन्ने भुट्टा यादवले फागुन १८ गते साँझ खुकुरी प्रहार गर्नुकासाथै लठ्ठीले कुटपिट गर्दै श्रीमती र बहिनीलाई गम्भीर घाइते बनाएको आरोप लगाएका छन् ।
कुटपिट गर्ने भुट्टा यादवलाई प्रहरी कार्यालय हाटखोलाले सोही दिन पक्राउ गरी अर्को दिन छोडेकोमा आपत्ति जनाउँदै यादवलाई कारबाही र आफूहरुको औषधि उपचार खर्च उपलव्ध गरानुपर्ने माग गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top