१३ औं साग : श्रीलंकाका खेलाडीले स्वर्ण जितेपछि नेपाल र भारतको विरोध

१७ मंसिर, काठमाडौं ।
१३ औं सागको उसुतर्फ बुधबार भएको खेलमा श्रीलंका खेलाडीले स्वर्ण पदक जितेपछि नतिजा धाधलीपूर्ण भएको भन्दै नेपाल र भारतीय उसु टोलीका खेलाडी, अफिसियलले विरोध जनाएका छन् ।

बुधबार लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा सुरु उसुको पुरूष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
श्रीलंकाका थरिन्दु निर्मल अनुराधाले ९.२१ अंक पाए भने भारतका ज्ञानदेश सिंहले ९.१५ र नेपालका हरिप्रसाद गोलले ९.०५ अंक पाएका थिए । तर फल्ट गणना गर्दा श्रीलंकन खेलाडीलाई धेरै अंक दिइएको भन्दै नेपाल र भारतका प्रशिक्षकले विरोध गरे ।

त्यसक्रममा दर्शकहरूले मैदानमा बोतल फालेपछि खेल झन्डै आधा घन्टा अबरुद्ध भएको थियो । पछि उनीहरुलाई प्रहरी लगाएर हटाइएपछि अब अन्य खेलहरु सन्चालन हुने क्रममा रहेका छन् ।

Advertisement

खेलमा थारिन्तु नामाल अनुरथाले स्वर्ण पदक जितेका छन् , भारतका ज्ञानदास सिंहले रजत र नेपालका हरि प्रसाद गोलले कास्य पदक जितेका छन् । उसुको पहिलो दिन नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top