१८ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको बुधबार भएको खेलमा दीपक हमालल स्वर्ण जितेका छन् । हमालले थाउलोमा स्वर्ण जितेका हुन् ।
उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् ।
मंगलबारसम्म २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्याएको छ ।