×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

दिनभरका प्रमुख खबरहरु

२० मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(सिद्धबाबालाई ७ दिन)
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतद्वारा ७ दिन म्याद थप ÷/अनुसन्धान नसकिएपछि गिरी थप ७ दिन अस्पतालमा प्रहरी हिरासतमा रहने ।

Advertisement

२.(विकासमा अड्चन !)
बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्च अदालतको आदेश /दुबै पक्षलाई छलफलका लागि उपस्थित हुन आग्रह ।

३.(महँगो शिक्षा)
चितवनको कृषि विश्वविद्यालयले प्रवेश परीक्षा शुल्क बढाएर पाँच हजार पुर्याएको विरोधमा विद्यार्थीहरु आन्दोलित / कृषि संकायमा डिनको कार्यालयमा तालावन्दी / विद्यार्थीलाई पढ्न पाउने अधिकारबाट वञ्चित बनाउन खोजेको आरोप ।

४.(मुअब्जाको किचलो)
वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी र सुख्खा बन्दरगाहबीचको जग्गाका वासिन्दा मुआब्जाको विरोधमा प्रदर्शनमा उत्रिए/ मुआब्जा कम भएको भन्दै ड्राइपोर्टदेखि परवानीपुर जाने छ लेन सडक स्थानीयद्वारा अवरुद्ध ।

५.(आप्mनै असन्तुष्ट)
राष्ट्रकै गौरब र सिमा सुरक्षाको सम्बन्धमा सरकार गम्भीर नभएको सत्तारुढ दलकै सांसदहरुको आरोप /संवेदनशील विषयमाथिको छलफलमा मन्त्रीहरु समितिमा उपस्थित नहुनु आपत्तिजनक भएको टिप्पणी ।

६.(सिडियोको पारा)
घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पदबाट हटाइयो /घुस लिएपनि विवाद भएपछि फिर्ता गरेका रिजाल गृह मन्त्रालय तानिए ।

७.(मुअब्जा पुगेन)
बूढीगण्डकी जलविद्युत आयोजनाका प्रभावित क्षेत्रमा घरजग्गाको न्यायोचित मुआब्जा निर्धारण गर्न नेपाली कांग्रेसको माग / प्रतिआना ५० हजारदेखि सात लाख रूपैयाँसम्म दिने तयारीपछि पाँच दिनदेखि आरूघाट बजार बन्द ।

८.(उपसभामुखको आश्वासन)
ज्येष्ठ नागरिकको हकहित र सम्मान पूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न सरकार लागि परेको उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको भनाई / ज्येष्ठ नागरिकका लागि यातायातको व्यवस्था गर्न प्रयास गर्ने आश्वासन ।

९.(संस्कार परिर्वतन)
सामाजिक (व्यवहार) सुधार ऐन २०३३ को प्रभावकारी कार्यान्वयन नहुदै समयानुकुल परिवर्तन गर्नु पर्ने विज्ञहरुको सुझाव /छलफलमा नेकपाका सांसद र कांग्रेसका सांसद बीच भने मत बाझियो ।

१०.(जापानको गुणगान)
नेपालमा भएका प्राकृतिक प्रकोपपछि जापान सरकारको महत्वपूर्ण सहयोग रहदै आएको परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको भनाई /सहयोगलाई निरन्तरता दिन समेत जाइकालाई परराष्ट्रमन्त्रीको आग्रह ।

११.(कुरै त हो)
बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई / अब कर्मचारीको वृद्धि विकास र सुचना प्रविधिमा लगानी बढाउन समेत आग्रह ।

१२.(स्कुल पनि असुरक्षित)
गुल्मीमा स्कुल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा सवारी चालक पक्राउ / दाजुसंग स्कूल हिँडेकी १० वर्षिया बालिकालाई बलात्कार गर्ने ४१ वर्षीय भोजबहादुर सार्की प्रहरी नियन्त्रणमा ।

१३.(फोहोर र प्रविधि)
फोहोर मैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको भनाई / प्रविधिसँग जोडिन नसकेका कारण अहिलेको अवस्था आएको जिकिर ।

१४.(स्वर्ण थपिदै)
जारी १३ औं सागमा ऐतिहासिक ४० ओटा स्वर्णपदक जित्दै नेपाल दोस्रो स्थानमा /सागमा कुल स्वर्णको संख्या १११ पुग्यो /साग टीट्वान्टी क्रिकेटमा नेपालद्वारा माल्दिभ्स पराजित/ गौरिका सिंहलाई पौडीमा किर्तिमानी स्वर्ण ।

Advertisement

र,
१५.(सरकारको निरंकुशता)
इरान आन्दोलनमा प्रदर्शनकारीमाथि सुरक्षाफौजको आक्रमणबाट एक हजार भन्दा धेरै प्रदर्शनकारीको मृत्यु / सात हजार घाइते /इन्धन वृद्धिसँगै उठेको आन्दोलन अहिले देशव्यापी बन्दै ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top