×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

नोबेल अस्पतालमा सुत्केरीको मृत्युपछि आफन्तको प्रदर्शन, मृतक पक्ष र प्रहरीबीच झडप

२२ मंसिर २०७६

२२ मंसिर, विराटनगर ।
विराटनगरको नोेवेल शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले विरोध प्रदर्शन भएको छ । चिकित्सकको लापरवाहीले मृत्यु भएको उनीहरुको आरोप छ ।

विरोध प्रदर्शन गरेपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेका थियो । शल्यक्रियामार्फत प्रसूति गराइएकी २९ वर्षीया जानुका श्रेष्ठको मृत्यु भएपछि आइतबार दिउँसोदेखि मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

Advertisement
Advertisement

इलामको फिक्कल घर भइ मोरङको लेटाङ नगरपालिका–६ खेरुवास्थित माइतीमा बस्दैआएकी श्रेष्ठलाई प्रसूति व्यथाले च्यापेपछि शुक्रबार साँझ नोवेलमा भर्ना गरिएको थियो ।

अस्पतालकी बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शान्ति सुवेदी नेतृत्वको टोलीले राति १० बजे शल्यक्रिया गरेर प्रसूति गराएको थियो । श्रेष्ठको अवस्था गम्भीर बन्दै गए पनि चिकित्सकले वास्ता नगरेको जानुकाका बुवा गणेशकुमार श्रेष्ठले बताए ।

शल्यक्रियापछि रक्तश्राव नरोकिएर जानुकाको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् ।  सुत्केरीको मृत्यु भएपछि परिवारका सदस्य र आफन्त शनिबार शव अस्पतालमै छाडेर गएका थिए । उनीहरुले अहिले पनि शव बुझ्न अस्वीकार गरेका छन् ।

नाराजुलुस गर्दै प्रसूति वार्डतिर हुल बढेपछि रोक्न खोज्दा मृतक पक्ष र प्रहरीबीच झडप समेत भएको छ । अस्पताल भित्र पसेको हुललाई साँझ प्रहरीले सामान्य बल प्रयोग गरेर बाहिर निकालेको छ ।

Advertisement

लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपन, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनुपर्ने उनीहरुको माग छ । शल्यक्रिया र उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको अस्तालको दावी छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top