२४ मंसिर, काठमाडौं । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण संख्या ५० पुगेको छ ।
मंगलबार दिउँसो भएको ६० केजी तौलको बक्सिङ फाइनलमा नेपालका सनिल शाहीले भारतका वरिन्दर सिंहलाई हराएर स्वर्ण जितेसंगै नेपालको स्वर्ण संख्या ५० पुगेको हो ।
आज ५ प्रदेशमा भारी वर्षा, कहाँको मौसम कस्तो छ ?
काठमाडौंमा ग्यास बिक्री–वितरणमा प्रशासनको कडाइ, कालोबजारी गर्नेलाई कारबाही
एफडब्लूसीएमएसमा आबद्ध २५ मुख्य र २५० सहयोगी संस्थामाथि छानबिन