×

NEPAL TIMES UPDATES

Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026
Playing
२२ बाट १८ मा झर्‍यो मन्त्रालयहरुको संख्या|| Nepal Times
May 13, 2026
Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026
Playing
सरकारलाई अप्ठ्यारो पार्ने सपना–कुमार–हरिको रणनीति|| Nepal Times
May 13, 2026
Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026
Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026
Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026

पिसिसी बैठकमा आइजिपीको गर्जन – को–को लाग्या छन्, सबै थाहा छ !

२५ मंसिर २०७६

२५ मंसिर, काठमाडौँ । प्रहरीमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आइजिपी हट्दैछन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वाटरभित्रैबाट ठूल्ठूला अफिसर सक्रिय भएको भनी आइजिपी सर्वेन्द्र खनालले केही दिनअघि पिसीसी बैठकमै भने – को–को लाग्या छन्, सबै थाहा छ ।’

बजारमा अब प्रहरीबारे आउने लागेको नयाँ फन्डा हो, ‘गुण्डा नाइके कुमार श्रेष्ठ (घैँटे दोहोरो भिडन्तमा मारिएको नभएर प्रहरीको बल प्रयोगबा मारिएको भनी राष्ट्रिय मानवअधिकार आयोगको ठहर ।’ घैँटे मारिनुअघि मारिएका अर्का गुन्डा नाइके दिनेश अधिकारी चरी बारेको कुरालाई ओझेमा पार्दै घैँटे प्रकरण उछाल्ने तयारी हुनुका पछाडिको कारण हो, आइजिपीविरुद्ध शक्तिकेन्द्रमा प्रभाव पार्नु । स्मरणीय छ, घैँटे मारिँदा अहिलेका आइजी अपराध महाशाखाका प्रमुख थिए ।

Advertisement
Advertisement

यसअघि सर्लाहीमा मारिएका विप्लव नेतृत्वको नेकपा नेता कुमार पौडेलको मुठभेडमा नभइ प्रहरीको बल प्रयोगबाट मृत्यु भएको ठहरसहित मानवअवधिकार आयोगको रिपोर्ट अनुसार आइजिपी हट्ने हल्ला चल्यो । तर उनी हटेनन् । अख्तियारमा खरिद प्रकरणको उजुरी पर्यो, आइजिपी अब हट्छन् भन्ने हल्ला आयो ।

सामान्यता मानवअधिकार आयोगले कुनै संवेदशनशील विषयको अध्ययन गरेपछि त्यस्तो प्रतिवेदन राज्यका निश्चित निकायका पनि प्रमुख व्यक्तिलाई मात्र दिइन्छ, सार्वजनिक गरिदैन । तर, कुमार पौडेल घटनाको छानविन प्रतिवेदन हतार हतारमा बाहिर ल्याइँदा न त्यो प्रतिवेदन कार्यान्वयन हुनसक्यो न त्यो प्रतिवेदन हतारमा ल्याइनुको अर्को मक्सद नै पूरा भयो ।

Advertisement
Advertisement

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top