×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

सामाजिक सञ्जालमार्फत १५ करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ

२५ मंसिर २०७६

२५ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमार्फत १५ करोड ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवारलाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement

उनीहरूले चिठ्ठा परेको भन्दै विभिन्न मानिसलाई भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी ठगी गरेको पाइएको महाशाखाले जनाएको छ । अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी तिनै जनालाई सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार उनीहरूले ठगी गरेको रकमको केही प्रतिशत कमिसनस्वरूप राखेर बाँकी रकम भारतमा पठाउने गरेको खुलेको छ ।उनीहरूले ठगी गरेको उजुरी लिएर १५ जना पीडित प्रहरीको सम्पर्कमा आएको महाशाखाले जनाएको छ ।

चिठ्ठाबापत केही पैसा बुझाउनुपर्छ भन्दै उनीहरूले मानिसहरूलाई फकाउने र पैसा बुझेपछि बेपत्ता हुने गरेको पाइएको छ।

उनीहरूको सम्पर्क कृषि विकास बैंक लहान शाखाको पाँच करोड ठगीका मुख्य योजनाकार अफ्रिकन नागरिक पिटरसँग देखिएको कार्कीले बताए ।

कृषि विकास बैंक लहान शाखाको रकम लुट्ने मुख्य योजनाकार अफ्रिकन नागरिक पिटर हुन् । उनी मुम्बईमा रहेको प्रहरीले दाबी गरे पनि हालसम्म पत्ता लाग्न सकेको छैन ।

Advertisement

गत असोज पहिलो साता कृषि विकास बैंक लहान शाखाको करिब ५ करोड रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर गराएर लुटेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो । उनीहरू पिटरका लागि नेपालमा काम गर्ने एजेन्ट थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top