NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

बुधबार मंसिर २५ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.( ठगीको नयाँधन्दा)
सामाजिक सञ्जाल मार्फत १५ करोड ठगी गर्ने तीन नेपाली पक्राउ / पक्राउ परेकाहरुको सम्बन्ध नाइजेरियन र बेलायती नागरिकसँग रहेको प्रहरीको भनाई /ठगीमा १० जना भारतीय नागरिक पनि संलग्न ।

२.(मजदुरका माग)
सिरहाको गोलबजारमा रहेको मारुती सिमेन्ट उद्योगमा मजदुर आत्महत्या प्रकरणमा व्यवस्थापनले समस्या समाधानमा चासो नदेखाएको भन्दै उद्योग बन्द /कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग ।

Advertisement

३.(हात्तीआतंक)
कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु /अन्य चार जना घाइते /दुई जनाको अवस्था गम्भीर / वनमा घाँस काट्न जाँदा जंगली हात्तीले आक्रमण गरेको प्रहरीको भनाई ।

४.(पप्पुको बहिष्कार)
हुलाकी राजमार्ग अन्तर्गतको दुई पुलको निर्माण समयमै नसकिएछि सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग योजना कार्यालयद्वारा पप्पु कन्स्ट्रक्सनसंको ठेक्का सम्झौता रद्द / एक हप्ता भित्र निर्माणस्थल खाली गर्न निर्देशन ।

५.(वैकल्पिक मार्ग खोजौं)
मुग्लिन नारायणघाट सडकखण्ड शुक्रबारदेखि दुई हप्तासम्म दैनिकचार घण्टा बन्द हुने /पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न लागिएको सडक आयोजनाको भनाई ।

६.(सरकारी जागिर)
एक हजार ८१ जना शाखा अधिकृतकालागि लोक सेवा आयोगद्वारा विज्ञापन आह्वान/ आयोगको सूचना अनुशार विभिन्न सेवा समूह गरी सात सय ६२ खुल्ला र बढुवा तर्फ तीन सय १९ कालागि आवेदन ।

७.(राजदुतको भेट)
गृहमन्त्री रामबहादुर थापा र नेपालकालागि बेलायतका नवनियुक्त राजदूत निकोला पोल्लिटबीच शिष्टाचार भेटवार्ता / बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिस गोर्खाका समस्या समाधानकालागि भूमिका खेलिदिन थापाको आग्रह ।

८.(चित्त बुझेन)
मानव अधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनाको मस्यौदामाथि उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवको असन्तुष्टि /अन्तर्राष्ट्रिय मुल्यमान्यताहरुलाई मध्यनजर गर्दै मानव अधिकारका विषयहरु कार्ययोजनामा समेट्नु पर्ने ।

९.(वनमा अदालत)
सागरनाथ वन परियोजना सम्बन्धमा अन्तरिम आदेशलाई नै निरन्तरता दिन सर्वोच्च अदालतको आदेश /सर्वोच्चको निर्णयले संघीय सरकारबाट वनमा प्रदेशको क्षेत्राधिकारमा गरिएको हस्तक्षेप रोकिएको दाबी ।

१०.( सिमेन्टमा खेलबाँड)
सिमेन्टको गुणस्तर कमहुने गरी कच्चापदार्थको परिमाण परिवर्तन गर्न नहुने विज्ञहरुको भनाई/ सरकारले परिवर्तन गरेको कच्चापदार्थको परिमाणले सिमेन्टको गुणस्तर घटाउने हुदापुरानै अवस्थामाल्याउन सुझाव।

११.(जनचेतनाका कारण ठगी)
चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको भनाई/ ठगी गर्ने विरुद्ध पटक पटक हुने दण्ड जरिवानाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगी गर्ने क्रम नरोकिएको दाबी ।

१२.(पर्यटनका लागि)
नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) बीच भ्रमण वर्ष सफल बनाउन ११ बुँदे सम्झौता /पर्यटकहरुलाई फेरी नेपाल आउने सम्भावना कायम राख्न सम्झौता महत्वपूर्ण हुने ।

१३.(सराहनीय काम)
सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण विजेतालाई जनही ९ लाख, रजत विजेतालाई ६ लाख र कास्यविजेतालाई ३ लाख प्रोत्साहन स्वरुप प्रदान गर्ने /फुटबलमा खेलाडी र अरु टिम इभेन्टमा स्वर्ण जित्नेलाई जनही पाँच लाख दिने ।

१४.(पीपीएलको तालिका)
पोखरा प्रिमियर लिग (पीपीएल) फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक/ मंसिर २८ देखि पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्स भिड्ने ।

र,
१५.(ज्वालामुखीको त्रास)
न्यूजिल्यान्डको ह्वाइट आइल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएपछि सोमवार भएको विस्फोटका कारण हराएकाहरुको खोजी कार्य स्थगित /अबको २४ घन्टामा अर्को ज्वालामुखी विस्फोट हुने सम्भावना रहेको अधिकारीहरुको भनाई ।

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.