×

NEPAL TIMES UPDATES

Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026

सीमा विवादबारे इतिहासमै पहिलो पटक डिप्लोमेटिक पत्र पठाईयो : मन्त्री बाँस्कोटा

२६ मंसिर २०७६

२६ मंसिर, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीको बारेमा सरकारले स्पष्ट गरिसकेकाले अब भारतसँग लिम्पियाधुराको विवाद मात्र रहेको बताएका छन् ।

बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा मन्त्रिपरिसद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले सुस्ताको विषय पनि कुनै प्रश्न नभएको र लिम्पयाधुराको विषयमा सम्पुर्ण प्रमाणहरु जुटाएर भित्रि प्रयासहरु गरिनुपर्ने बताए ।

Advertisement
Advertisement

 उनले विशेष दुत पठाउने विषय पनि उठेको बताउँदै पठाउने दिन सबैले थाहा पाउने बताए । उनले नक्सा पहिला देखि नै रहेको बताउँदै भारतले पछिल्लो समय नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले इतिहासमै पहिलो पटक डिप्लोमेटिक पत्र पठाएको समेत बताए । यसअघिका सरकारले यो काम नगरेको अवस्थामा सरकारले अहिले गरेको उल्लेख गर्दै यसलाई पहिलो स्टेजको रुपा लिनुपर्ने बताए ।

Advertisement
Advertisement

त्यस्तै यो विषयमा नेपालले सत्य तथ्यहरु प्रस्तुत गरेर भारतलाई बुझाउन सक्नुपर्ने बताए । उनले सरकारले त्यसका लागि काम गरिरहेको बताए । हाम्रो आशाको मुल पक्ष भनेको पोजिसन देखि पोजिसनको कोणबाट नलिएर फरक कोणबाट हेरेर जानुपर्ने बताए । भारतले पनि सत्य र तथ्यहरुलाई स्विकार गर्ने विश्वास सरकारले गरेको उनले बताए ।

भर्खरको समाचार

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

सम्बन्धित खबरहरु

Scroll to Top