×

NEPAL TIMES UPDATES

Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026
Playing
२२ बाट १८ मा झर्‍यो मन्त्रालयहरुको संख्या|| Nepal Times
May 13, 2026
Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026
Playing
सरकारलाई अप्ठ्यारो पार्ने सपना–कुमार–हरिको रणनीति|| Nepal Times
May 13, 2026
Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026
Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026
Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026

बेलायतको संसदीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीको बहुमत

२७ मंसिर २०७६

२७ मंसिर, एजेन्सी । बेलायतमा भएको संसदीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले बहुमत पाएको छ । विपक्षी लेबर पार्टीको अवस्था भने अघिल्लो निर्वाचनभन्दा निकै कमजोर रहेको देखिएको छ ।

Advertisement
Advertisement

संसदमा बहुमत पाएलगत्तै प्रधानमन्त्री बोरिस जोन्सनले ब्रिटेनलाई यूरोपीय संघबाट अलग गर्ने ब्रेक्जिट सम्झौताको लागु गर्न र मुलुकलाई एकजुट राख्न जनादेश मिलेको प्रतिक्रिया दिएका छन् ।

पूरै सिटको परिणाम सार्वजनिक नहुँदै कन्जरभेटिभले सरकार बनाउनका लागि आवश्यक पर्ने ३२६ सिट जितिसकेको छ भने लेबरले आफ्नो परम्परागत क्षेत्रहरु नै गुमाएको बीबीसीले जनाएको छ । कन्जरभेटिभले ३६५ सिट जित्नसक्ने जनाइएको छ ।

त्यही लेबर २०० सिटमा सीमित हुने देखिएको छ । लेबर नेता जेरेमी कोर्बिनले परिणाम ‘लेबर पार्टीका लागि निकै निराशाजनक रात’ रहेको प्रतिक्रिया दिएका छन् । पराजयसँगै उनले पार्टी नेतृत्व छोड्ने संकेत पनि गरेका छन् ।

लेबरले करिब ६० सिट गुमाउँदै गर्दा कन्जरभेटिभले अघिल्लो निर्वाचनभन्दा करिब ५० सिट बढाउने आंकलन छ । पाँच वर्षभन्दा कम अवधिमै ब्रिटेनमा तेस्रो निर्वाचन गराइएको हो ।

Advertisement
Advertisement

डिसेम्बर महिनामा निर्वाचन गराइएको त यो एक सय वर्ष यताकै इतिहासमा पहिलो भएको पनि जनाइएको छ । आउँदो जनवरी ३१ सम्ममा ब्रिटेनले ब्रेक्जिटबारेको निर्णय लिइसक्न ईयूले ब्रिटेनलाई समय सीमा दिइसकेको छ । सन् २०१६ मा गरिएको जनमत संग्रहमा ५२ प्रतिशतले यूरोपेली संघबाट अलग हुने तथा ४८ प्रतिशतले नहुने पक्षमा मतदान गरेका थिए ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top