×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

पत्रकार सम्मेलनमा पत्रकार काफ्ले ढिलो आएको भन्दै कुटपिट गर्ने चार जना पक्राउ

२७ मंसिर २०७६

२७ मंसिर, धरान । पत्रकार सन्तोष काफ्लेलाई कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले नरेश शाही ठकुरी, दीपक राई, संगीता राई र तुलसीप्रसाद विश्वकर्मालाई पक्राउ गरेको हो । बिहीबार दिउँसो पत्रकार काफ्लेलाई पत्रकार सम्मेलनमा ढिलो आएको भन्दै कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

सल्लेरी बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएकाहरूको संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सहकारीबाट ठगिएको पैसा फिर्ता नभएको भन्दै संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गर्दा काफ्लेलाई ढिलो आएको आरोपमा समितिका सचिव शाहीलगायतले कुटपिट गरेका हुन् ।

धरान(१२ स्थित पत्रकार सम्मेलन भएको ठाउँमा कुटिएका पत्रकार काफ्लेको आँखामा गम्भीर चोट लागेको छ । उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि थप उपचारका लागि विराटनगर आँखा अस्पताल पठाइएको धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।

सहकारी संस्थाको करोडौं रुपैयाँ ठगी गरी फरार भएका धरानस्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विकलाई प्रहरीले पक्राउ गरिसकेको छ।

धरानमा ६५ बचतकर्ताको ५ करोड ६८ लाख रुपैयाँ ठगी गरी भागेका विकलाई प्रहरीले पक्राउ गरेपछि उनी जेल चलान भएका छन् ।

Advertisement

उनी जेल गएपछि पीडितको पैसा फिर्ता कसले गर्ने भन्ने अन्यौल छ । पक्राउ परेकालाई कुटपिट तथा अंगभंग मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top