मुस्लिम महिलाहरु मथिको विभेद अन्त्यका लागि शिक्षा

२३ फागुन ७४, बिहीबार

विराटनगर, फागुन २४
मुस्लिम समुदायमा महिलाहरुसंग गरिने विभेद अन्त्यगर्न शिक्षामा जोड दिनुपर्ने विराटनगरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

नारी दिवसको सन्दर्भ पारेर कौमी एकता समाज नेपालद्वारा आज विराटनगरमा आयोजित महिलाहरुलाई हुने गरेका पारिवारिक,सामाजिक र धार्मिक सांस्कृतिक हिंसा सम्बन्धि एकदिवसिय अन्र्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समुदायभित्र शिक्षाको ज्योति छर्नसके सबैखाले विभेद र हिंसा अन्त्य हुने भएकाले छोरी शिक्षालाई जोड दिनुपर्ने बताए ।

Advertisement

उनले छोरीहरुलाई प्रोत्सानगर्न महानगरपालिकाले विभिन्न योजना ल्याएको जानकारी दिंदै हिंसा अन्त्य गर्न भएका कानुनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुकासाथै सामाजिक सशक्तिकरणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा सहभागी मुस्लिम समुदायका महिलाहरुले क्रमिकरुपमा विभेद र हिंसा कम हुंदै गएपनि पुर्णरुपमा न्युनिकरण हुन नसकेको गुनासो गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top