१०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न कार्यक्रम

२४ फागुन ७४, शुक्रबार
 सिरहा,फाल्गुन २४ । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा विहिवार सिरहामा विभिन्न कार्यक्रम गरिएको छ । १०८ औं अन्तराष्ट्रिय महिला दिवसमा विभिन्न संघसंस्थाको समन्वयमा सिरहा सदरमुकाममा रयाली, सडक नाटक, दौड, मटका फोर र अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो ।
१०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सहिद राजेश ठाकुर पार्क नजिकै महिला हिंसा, दहेज विरुद्ध र छोरीलाई शिक्षा दिनुपर्ने विषयमा जनचेतनामूलक नाटक प्रस्तुती गरिएको थियो । यस्तै विभिन्न प्लेकार्ड सहित जुलुस प्रर्दशन गरिएका थिए ।
सहिद पार्कबाट सुरु भएको जुलुस हेमनारायण चौकबाट क्याम्पसमा पुगेर कोन सभामा परिणत भएको थियो । यस्तै महिला सशक्तिकरणमा जोड दिन उदेश्यले १ सय मीटर दौड र मटका फोर कार्यक्रमको आयोजना गरिएको दलित जनकल्याण युवा कल्वको पहुँच परियोजना संयोजक अशोक कामतीले बताए । दौडमा प्रथम सीता सदा, दृतीय वविता देवी राम र तृतीय लिलम यादवलाई पुरस्कृत गरिएको थियो । मटका फोरमा विजयी परमीला दासलाई पनि पुरस्कृत गरिएको परियोजना संयोजक कामतीले बताए ।
सीमान्तकृत समुदायको पहुँच वढाउने गरी सिरहामा पहुँच परियोजना अन्र्तगत दिवसमा समन्वय गरिएको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top