×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

संचार प्रविधिका विद्यार्थीको भविष्यमाथि सरकारको खेलबाड

२९ मंसिर २०७६

२९ मंसिर, विराटनगर । परिर्वतित विश्व परिवेशको आजको शिक्षा प्रविधिको हो । आधुनिक विश्वजगतमा सुचना र संचारको अपरिहार्यता बढ्दै गएको छ ।

यो अहिले मानव जिवनको अभिन्न अंग जत्तिकै बनेको छ । यसको पछि लाग्दै मुलुकमा पनि आईटी सम्बन्धी विभिन्न कोर्षहरु अध्ययन अध्यापन हुँदै आएका छन् । तर, यस्ता किसिमका शिक्षाको महत्वलाई सरकारले नबुझ्दाको परिणाम अहिले विद्यार्थीहरु अन्यौलमा पर्न थालेका छन् ।

Advertisement
Advertisement

देशको अग्रणी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले नै सञ्चालन गर्दै आएको कम्प्युटर विज्ञान तथा सुचना प्रविधि विषय अध्ययन गरेका विद्यार्थीहरु लाकसेवा आयोग र सरकारी संघ संस्थाहरुको अवसरबाट बन्चित भएका छन् । यो जानीनजानीको त्रुटि हो या गम्भिर लापरवाही विद्यार्थी र शिक्षकले नै बुझ्न सकेका छैनन् ।

अहिले विद्यार्थीहरु अवसरबाट बन्चित नगरियोस् भन्दै सरकारसँग गुहार लगाई रहेका छन् ।

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पनि लोकसेवा आयोग र सरकारी संघ संस्थाहरुमा आफुहरुलाई अवसर दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले आईतबार क्याम्पस परिसरमा विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन् । उनीहरुले लोकसेवा तथा सरकारी संघ संस्थाहरुको प्रतिस्पर्धामा समावेश गरिनुपर्ने, एमएस्सी सिएसआईटी र बीएस्सी सिएसआईटीको शैक्षिक क्यालेन्डर प्रकाशित गरिनुपर्ने, बीएस्सी सिएसआईटीको आठौँ सेमेस्टरमा जस्तै सबै सेमेस्टरमा मौका परिक्षाको व्यबस्था गरिनुपर्ने, आईटी काउन्सिल गठनका लागि तत्काल आवश्यक कदम चालिनुपर्ने, सिएसआईटीको शुल्क वैज्ञानिक पद्धतिबाट निर्धारण गरिनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

सरकारी पाठ्क्रम अनुसार अध्ययन गरिरहेका विद्यार्थीहरुको भविष्यमाथि नै खेलबाडको नियत देखिएपछि शैक्षिक सुधार तथा सरकारी सेवामा अवसरको माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

विद्यार्थीका मागहरुमाथि सम्बन्धीत पक्षको बाहना र बेवास्ता सैह्य नहुने चेतावनी दिँदै सुनुवाई नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत उनीहरुले दिएका छन् । उनीहरुले संघर्षबाट उत्पन्न परिणामको त्रि.वि पदाधिकारी स्वयम् जिम्मेवार हुनुपर्ने बताएका छन् । महेन्द्र मोरङमा पहिलो र दोस्रो सेमेस्टरमा गरी जम्मा ७२ जना विद्यार्थी अध्ययनरत छन् ।

Advertisement

विगत १८ वर्षदेखि एमएस्सी सिएसआईटी र १२ वर्षदेखि बीएस्सी सिएसआईटी सञ्चालन भईरहेको टीयूमा एक शैक्षिक सत्रमा २५ सय जना विद्यार्थी भर्ना हुने गरेका छन् । अध्ययन गरेपनि सरकारी सेवामा अवसरबाट बन्चित विद्यार्थीहरुले देशैभर प्रदर्शन गरिरहेका छन् ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top