NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

आइतवार मंसिर २९ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(दुखद् खबर)
सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो / दुर्घटनामा परी १७ जना घाइते / गम्भीर घाईतेको काठमाडांैमा उपचार हुँदै / मृत्यु हुनेमा एक दर्जन बढीको सनाखत ।

२.(मेडिकल शुल्क समायोजन)
चितवन मेडिकल कलेजले सबै शंकायको शुल्क समायोजन गर्ने / विद्यार्थीलाई परीक्षामा सामेल हुन कलेजको आग्रह / समायोजित शुल्कका लागि एक साताभित्र सम्पर्क गर्न अनुरोध/  प्रशासनको सूचनालाई आन्दोलनरत विद्यार्थीहरुद्वारा षडयन्त्रको संज्ञा ।

Advertisement

३.(भविष्यको चिन्ता)
लोकसेवा आयोग र सरकारी संघ संस्थाहरुमा आफुहरुलाई अवसर दिनुपर्ने माग राख्दै विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा प्रदर्शन / मागहरुमाथि बेवास्ता गरे सैह्य नहुने चेतावनी ।

४.(काम कुरो एका तिर कुम्लो….)
समायोजनमा परेका असन्तुष्ट अधिकृतहरुद्वारा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन / कर्मचारी समायोजनका गुनासा नटुंगिदै लोक सेवा आयोगले संघमा नयाँ अधिकृत भर्ना आह्वान गरेकोमा असन्तुष्टि ।

५.(रेल्वेको नयाँ सपना)
इनरुवा–काकडभिट्टा रेलवे लाइन र इटहरी– विराटनगर लिंक खण्डको निर्माण तथा सञ्चालनका लागि विस्तृत प्रतिवेदन तयार / सुनसरी मोरङ र झापा गरी तीन जिल्लामा पर्ने परियोजना सम्पन्न गर्न ९० अर्ब २ करोड ८२ लाख लाग्ने ।

६.(नेकपाका एजेन्डा)
एक वर्षपछि बसेको नेकपाको स्थायी कमिटी बैठकमा पाँचवटा एजेण्डासहित राजनीतिक प्रतिवेदन पेश / अतिक्रमण नेपाली भूमि नेपालले प्राप्त गर्नेगरि अगाडी बढ्ने लगायत प्रस्ताव पेश ।

७.(कांग्रेसमा कलह)
आइतबार केहीबेर बसेर स्थगित केन्द्रीय कार्यसमिति बैठक नेपाली कांग्रेसले सोमबार डाक्यो / बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूद्वारा १४ औं महाधिवेशनको कार्यतालिकाबारे एजेन्डा हुनुपर्ने अडान राखेर बैठक बहिष्कार ।

८.(खानेपानीको बखान)
खानेपानी उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको खानेपानी मन्त्री बिना मगरको भनाई / आयकर, भ्याट लगायतमा सहुलियत नदिदा परियोजना सञ्चालनमा समस्या आउने गरेको गुनासो ।

९.(छानविन होस्)
चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको सांसदहरुको भनाई / नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परिक्षणका लागि नभएको विज्ञहरुको दाबी ।

१०.(दोष जति अरुलाई)
सम्पदा पूर्ननिर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भनाई / पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले काममा सुस्तता ।

११.(कृषकको बिचल्ली)
रौतहटको मध्यभाग गरुडास्थित श्रीराम सुगर मिल्स यस वर्ष सञ्चालनमा नआउने भएपछि उखु किसान मर्कामा / २५ वर्षदेखि सञ्चालनमा आएको मिलले किसानको साढे ३७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी ।

१२.(गाँजाको धन्दा)
अवैध लागूऔषध गाँजासहित पर्साबाट पाँच जना पक्राउ / शरीरमा गाँजाको प्याकेट बेरेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई ।

१३.(वायुसेवाको गन्तब्य)
नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने / भ्रमण वर्षमा निगमको गन्तव्य विस्तारले सहयोग पुग्ने विश्वास ।

१४.(पिपिएल भिड्न्त)
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली पोखरा पल्टनको विजयी सुरुवात / काठमाडौं गोल्डेन्स ९ विकेटले पराजित/ भोलि विराटनगरले धनगढीसँग खेल्दा दोस्रो खेलमा काठमाडौंले बुटवलको सामना गर्ने ।

र,
१५.(आसाममा कर्फ्यू)
भारतको उत्तरपूर्वी क्षेत्र आसाममा नागरिकता विधेयकको विरोधमा जारी प्रदर्शनमा झडप हुँदा ६ जनाको मृत्यु / प्रदर्शन रोक्न कर्फ्यूसहित सेना परिचालन गरिएपनि हजारौं मानिस कर्फ्यू उल्लंघन गर्दै सडकमा ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.