चिसो बढेपछि धनगढी उपमहानगरभित्रका विद्यालय बन्द

२ पुस ७६, बिहीबार

३ पौष, धनगढी । शीतलहरले धनगढीमा चिसो बढेपछि उपमहानगरभित्रका विद्यालय बन्द गरिएको छ ।

Advertisement

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार आज र भोली शुक्रबार विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

Advertisement

वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी २ दिन बिदा दिने निर्णय भएको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top