×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

मनाङमा डोजरले पन्छायो हिउँ

५ पुष २०७६

५ पुस, मानङ ।
बाक्लो हिमपातले बाटो अवरुद्ध भएपछि मनाङमा डोजर र एक्स्काभेटर प्रयोग गरेर हिउँ पन्छाउन थालिएको छ ।

चामेदेखि माथिल्लो क्षेत्रका पदमार्ग र सडकमा हिउँ जमेपछि आवतजावत प्रभावित छ । चामे–१ तिमाङदेखि माथिल्लो मनाङ गाउँ र खाङसारसम्मका सडक बाक्लो हिउँले छोपिएका छन् । हिमपात भएपछि एक सातायता तिमाङदेखि माथिल्लो मनाङसम्म गाडी चलेका छैनन् ।

Advertisement
Advertisement

नासों–९ दानक्युदेखि माथिल्लो क्षेत्रमा भने घाम लागेकाले तिमाङसम्म सवारीसाधन चल्न थालेका छन् । माथिल्लो क्षेत्रमा सांसद पोल्देन छोपाङ गुरुङको पहलमा एउटा डोजर र एउटा एक्स्काभेटर प्रयोग गरी सडकका हिउँ फाल्ने काम भइरहेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार बिहीबारदेखि सडक र पदमार्गका हिउँ उपकरण प्रयोग गरेर फाल्न थालिएको हो । बिहीबार हुम्डे क्षेत्रमा सडकको हिउँ पन्छाइएको उनले बताए ।

मनाङ ङिस्याङ–१ पिसाङका छिरिङ गुरुङले शुक्रबार हुम्डेबाट पिसाङ हुँदै ढिकुरपोखरीसम्म सडकमा जमेको हिउँ हटाइएको बताए । ‘सडकमै हिउँ जमेर २ फिट जति थियो,’ उनले भने, ‘माननीयको डोजर र एक्स्काभेटर प्रयोग गरेर हिउँ फाल्न थालेका छौं ।’

सांसद गुरुङको स्याउ फार्म एग्रो मनाङ प्रालिको डोजर र एक्स्काभेटर प्रयोग गरेर हिउँ फालिएको स्थानीयले बताएका छन् । गत वर्ष पनि उनकै सहयोगमा बाटोको हिउँ फालिएको थियो ।

प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार हिमपातपछि माथिल्लो क्षेत्रमा चिसो निकै बढेको छ । चामे क्षेत्रको सडकमा प्रहरी र सेनाले हिउँ पन्छाइरहेका छन् ।

Advertisement

तल्लो क्षेत्रको स्यार्क्यु खोलामा निर्माणाधीन पुलको निर्माण कम्पनी क्याराभान कन्स्ट्रक्सन प्रालिको एक्स्काभेटर उपयोग गरेर हिउँ फाल्न थालिएको छ । हिउँ पन्छाउन डिभिजन सडक कार्यालय दमौलीसँग डोजर तथा एक्स्काभेटर मागे पनि पठाएको छैन ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top