कठ्याग्रिंदो जाडोमा विराटनगरका सडक ब्यक्तिले पाए न्यायो कपडा

६ पुस ७६, सोमबार

७ पुस, विराटनगर ।
पछिल्लो केही दिनगयता तराईमा चिसो बढेसँगै विशेषगरी विपन्न व्यक्तिहरुलाई चिसोबाट जोगिन मुस्किल पर्न थालेको छ । केही दिनदेखि क्रमश : चिसो बढ्न थालेपछि पहिलो पाईला नेपालले विराटनगरका सडकमा रात विताउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

पहिलो पाईला नेपालले शनिबार राती मात्रै विराटनगर बस पार्क, कोशी अस्पताल आसपास, काली मन्दिर, शनि मन्दिर रोड लगायतका क्षेत्रमा सडकमा रात विताउनेलाई न्यानो कपडा वितरण गरेको हो ।

जाडो समयमा सडकमा रात बिताउनेको जीवनलाई मध्येनजर गर्दै न्यानो माया अभियान अन्तर्गत कपडा वितरण गरिएको पहिलो नेपाल विराटनगरका अध्यक्ष सुबास गौतमले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top