ट्रकलाई ठक्कर दिँदा एम्बुलेन्स चालकको मृत्यु

६ पुस ७६, सोमबार

७ पुस, विराटनगर।
सोमबार बिहान सुनसरीको भोक्राह नरसिंह ५ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु र ४ जना घाइते भएका छन् ।

ना.७ ख ३५५३ नम्बरको मालबाहक ट्रकसँग एम्बुलेन्स ठोक्किँदा ५० वर्षीय चेतबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उदयपुर चौदण्डीगढी निवासी विष्ट स.१ ज ४९६ नम्बरको एम्बुलेन्समा सवार थिए। प्रहरीका अनुसार एकैदिशातर्फ अघि बढिरहेको ट्रकलाई पछाडिबाट एम्बुलेन्सले ठक्कर दिएको थियो।

एम्बुलेन्स चालकसहित सवार चार जना घाइते भएकोमा तीन जनाको नोबेल अस्पताल विराटनगर र चालकको जिल्ला अस्पताल ईनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top