पूर्वका विभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ

७ पुस ७६, मंगलबार

८ पुस,विराटनगर ।
पूर्वका विभिन्न क्षेत्रबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । झापा मेची नगरनगरपालिका ७ बस्ने २४ बर्षीय खड्गबहादुर दर्जी र सोही स्थानका २० बर्षीय दिपेन कार्र्की लागुऔषध खैरो हिरोयन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

सोमबार बेलुका साढे ७ बजे मेचीनगर नगरपालिका–६ स्थित सिमा क्षेत्र एरियाबाट दुबै जनालाई ६ सय मिलिग्राम ब्राउनसुगरसहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसै गरी धरानको तिनकुनेबाट धरान –८ बस्ने ५१ बर्षीय राजु बुढाथोकी लागुऔषध सहित पक्राउ परेका छन् ।

अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेकीङमा खटिएको प्रहरीले ईटहरीबाट धरान तर्फ ट्याम्पुमा सवार गरी गईरहेका बुढाथोकीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ९४ एम्पुल लुपिजैसिक,डाईजेलाप र फेरागन जस्ता लागुऔषध फेला पारी बरामद गरेको हो । पक्राउ परेका तिनै जना उपर सम्बन्धित कार्यालयबाट कानुनी कारबाही अगाडी बढाईएको सोही कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top