×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

जाडोको प्रवाह नगरी जुत्ता मेलामा ग्राहकको भिड

१० पुष २०७६

१० पुस, विराटनगर ।
पुस १ गतेदेखि बढेको चिसोसँगै विराटनगरको जैन भवनमा सुरु भएको जुत्ता चप्पल मेलामा ग्राहकहरुको भिड दिनप्रतिदिन बढ्दै गएको छ । पुसको जाडोकोे प्रवाह नगरी ग्राहकहरु मेलामा पुगिरहेको आयोजकले जनाएको छ । मेलामा विराटनगरबाहेक सुनसरी तथा झापाका विभिन्न स्थानका ग्राहकपनि आउने गरेका छन् ।

नेपाली जुत्ता घरको आयोजनामा सुरु भएको जुत्ता चप्पल मेलामा बजारमा भन्दा सस्तो र गुणस्तरीय जुत्ता चप्पल पाईने भएपछि दिन प्रतिदिन ग्राहकहरुको घुँइचो बढेको हो । मेलाका हरेक स्टलमा ग्राहकहरुको चाप उत्तिकै देखिन्छ । बिक्रेताहरु जुत्ता चप्पल बेच्न व्यस्त देखिन्छन् भने मेलाबाट निस्किने ग्राहकहरु हँसिलो मुहार लिएर निस्कने गरेका छन् ।

Advertisement
Advertisement

मेलामा बजारमा भन्दा नयाँ मोडलका जुत्ता राखिएको र टिकाउ जुत्ता चप्पलका कारण ग्राहकहरुको भीँड बढ्दै गएको बिएफ डियर हिल सुजका मेनेजर गोविन्दप्रसाद घिमिरेले बताए । उनले अघिल्लो वर्षको मेलामा किनेको जुत्ता लगाएरै आउने र टिकाउ भएको प्रतिक्रिया दिने गरेको सुनाए । अन्य ब्राण्डका विक्रेताहरु पनि मेलामा ग्राहकको उपस्थितीबाट एकदमै हर्षित रहेको बताउँछन् ।

Advertisement

मेलामा शिखर सुज, वि.एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु प्रदर्शनी तथा विक्रीका लागि राखिएको छ । मेलामा एक सय रुपैयाको चप्पलदेखि १० हजार रुपैँयासम्मको जुत्ताहरु राखिएको छ भने जुत्ता चप्पलको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको छ । ५० हजार जोर जुत्ता कारोबार गर्ने लक्ष्य राखिएको सो मेलामा १ लाख पचास हजारले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैंयाको कारोबार हुने आयोजकको अपेक्षा छ । मेला सुरु भएयता हरेक दिन ७ लाख बढीको कारोवार हुँदै आएको आयोजकले जनाएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top