×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

पीपीएलको फाइनल पुग्न विराटनगरद्धारा १६६ रनको लक्ष्य प्रस्तुत

१० पुष २०७६

१० पुस, पोखरा ।
पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्वालिफायरमा ओपनर सुनिल धमलाको अर्ध शतक र कप्तान प्रदीप ऐरीको आक्रामक ब्याटिङमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ६६ रनको बलियो लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । कप्तान प्रदीप ऐरीले आक्रामक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहँदै बलियो योगफलमा पुर्याए । अन्तिम ओभरमा प्रदीपले अभिनास बोहरालाई २ छक्का र १ चौका सहित कुल १९ रन जोडेका थिए ।

Advertisement

ओपनर सुनिल धमलाले सर्वाधिक ६१ रनको योगदान दिए । १७ औं ओभरको तेस्रो बलमा धमलालाई हर्ष टोन्कले भिम सार्कीबाट क्याच आउट गराए । धमलाले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरे । धमलाले ४८ बलमा अर्ध शतक प्रहार गरेका थिए । लामो समय देखी खराब लयमा रहेका धमलाले रन सुस्त गतिमा जोडेका थिए ।

ओपनर मोहम्मद जैद आलम र सुनिल धमलाले ३९ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । छैटौं ओभरको तेस्रो बलमा एक रन लिने क्रममा भिम सार्कीले सिधैं स्टम्प ताकेपछि आलम २० रनमा रन आउट हुन पुगेका थिए । आलमले १३ बलमा ३ चौका प्रहार गरे । हर्ष टोन्कको ११ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्नेक्रममा लोकेश बम स्टेटमा सोमपाल कामीबाट १९ रनमा क्याच आउट भए । लोकेशले १६ बलमा २ छक्का प्रहार गरे ।

Advertisement

धमला र पुनित मेहराले तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । पुनितलाई १८ औं ओभरको अन्तिम बलमा अभिनास बोहराले १९ रनमा बोल्ड आउट गरे । १९ औं ओभरको चौथो बलमा ललित सिंह भण्डारीले नोमन खानलाई शून्यमा क्याच आउट गराए । पुनितले २१ बलमा २ चौका प्रहार गरे ।
बुटवलका हर्ष टोन्कले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अभिनास बोहरा र ललित सिंह भण्डारीको नामले १–१ विकेट लिए ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top