NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबरहरु

शुक्रबार पुस ११ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
दिनभरका प्रमुख खबरहरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१.( बहसको प्रतिक्षा)
आफ्नै महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको सुनसरी अदालतमा बयान सकियो / आइतबार बिहान १० बजेबाटगिरीमाथि थुनछेक बहस सुरु हुने ।

२.(सभामुखको सर्काे)
प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित ÷सभामुख बारे सहमति जुट्न नसक्दा १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी विशेष कारणवश भन्दै सारियो ।

३.( मतदानस्थल तोकियो )
माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो ÷प्रदेश–१को विराटनगरकोे वीरेन्द्र सभागृहमा मतदान हुने / प्रदेशसभाका ९३ र स्थानीय तहतर्फ २ सय ८४ गरी ३ सय ६७ जनाले मतदान गर्ने ।

Advertisement

४.( पीडितलाई राहत )
सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने / मन्त्री परिषद्बाट स्वीकृति पछि मुआब्जा पाइकसकेका आयोजना प्रभावितले तिरेकेको लाभकर समेत फिर्ता पाउने ।

५.( अरुणमा अवरोध)
अरुण तेस्रो आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेन / काम शुरु भएको तीन वर्ष बितिसक्दा पनि मुआब्जा नपाएको भन्दै प्रवेश मार्ग बन्द ।

६.( मन फेरिएपछि)
विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्ताद्वारा जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मसमर्पण / विप्लवका जनसत्ता दिपक आचार्य, जिल्ला सचिव नवराज नेपाल, पार्टी सदस्य गोविन्द कार्की र जगतबहादुर पुलामी मगरद्धारा आत्मसमर्पण ।

७.(ट्रष्टको प्रष्टिकरण )
कानुन अनुसार नै गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता थपेको नेपाल ट्रष्टको प्रष्टोक्ति /अन्य ६ ठाउँको सम्पत्ति पनि निजी क्षेत्रलाई व्यापारिक प्रयोजनाका लागि भाडामा दिइने ।

८.(ढकालको इच्छा)
आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालद्वारा उम्मेदवारी घोषणा /उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न नीतिगत सुधार गरी आर्थिक समृद्धिका लागि काम गर्ने प्रतिबद्धता ।

९.(सीमा सुरक्षाका लागि)
नेपाल भारतको सीमाको दशगजा क्षेत्रमा बनाइएका संरचनाहरु हटाउन सुरु / अवैध रुपले बनाइएका भौतिक संरचनाहरु हटाई सीमा क्षेत्र स्पष्ट रुपले बुझिने गरी राख्ने उद्देश्यले संरचनाहरु हटाईएको सशस्त्र प्रहरीको भनाई ।

१०.( यातायातमा मनपरी)
यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन कार्यालय प्रमुख र तत्कालीन इन्स्पेटर विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर ÷ट्रायल फेल भएका७१ जना परिक्षार्थीहरुसंग पैसा लिएर पास गराएको आरोप ।

११.( स्वास्थ्यको चलखेल)
स्वास्थ्य क्षेत्रको विनियोजित रकम स्वास्थ्य सेवामै खर्च गर्नुपर्ने नेपाल स्वास्थ्यकर्मी संघको माग /सरकारले समायोजन गरेका कर्मचारीहरुलाई पालिकाहरुले हाजिर हुन नदिने प्रवृति बन्द नगरिए आन्दोलनमा उत्रने चेतावनी ।

१२.( कस्तो हुन्छ वातावरण ?)
लगानीको वातावरण बने आफुहरु लगानी बढाउन तयार रहेको उद्योगी व्यवसायीहरुको भनाई /उद्योगी व्यवसायीहरुले रहरले मात्रै लगानी नगर्ने बताउँदै लगानीको प्रतिफलको कुरा आउँदा नीतिगत समस्याहरु देखिने गरेको उल्लेख ।

१३.( मुग्लिनमा असहज )
नारायणगढ मुग्लिन सडकखण्ड पौष २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने /सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने काम नसकिए पछि फेरि समय थप ।

१४.( आर्मीको जित )
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी विजयी / हिमालयन शेर्पा आर्मीसंग दुई शून्य गोल अन्तरले पराजित /जितसँगै आर्मी तालिकामा ६ अंकसहित तेस्रो स्थानमा ।
र,
१५.( नर्वेजियनलाई निकाला )
भारतमा नागरिकता संशोधन कानुनको विरोध प्रदर्शनमा सहभागी भएपछि नर्वेजियन एक पर्यटकलाई देश छाड्न निर्देशन /उत्तर प्रदेशको ७५ जिल्लामध्ये २१ वटा जिल्लामा शुक्रबार इन्टरनेट सेवा बन्द ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.