×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

हेल्पिङ हेण्डसद्वारा विराटनगरका विपन्नलाई कम्मल वितरण

१२ पुष २०७६

 १२ पुस, विराटनगर । सामाजिक काम गर्ने उद्धेश्यले विराटनगरस्थित अरनिको उच्चमाविमा अध्ययनरत विद्यार्थीहरुले सुरु गरेको बिराटनगर हेल्पिङ हेण्डस् नामक संस्थाले विपन्न ब्यक्तिहरुलाई जाडोको कपडा वितरण गरेको छ ।

बिराटनगर घर भई काठमाडौँ बस्दै आएका काठमाडौ स्कुल अफ लमा अध्ययनरत आभाष फुयालको पहलमा पहिलो चरणमा सो विद्यार्थीको समूहले करिब २० जना खुल्ला आकाशमुनि रात बिताउन बाध्य व्यक्तिहरुलाई कम्मल बाडेको छ ।

Advertisement
Advertisement

पछिल्लो केही सातादेखि तराईमा चिसो बढेको र चिसोमा विपन्न वर्गलाई रात विताउन समस्या भईरहेको बेला साना भएपनि सहयोग गरौ भन्ने उद्धेश्यले कम्मल वितरण गरिएको बिराटनगर हेल्पिङ हेण्डस् की अध्यक्ष किशु कोइरालाले जानकारी दिइन् ।

Advertisement

हेल्पिङले अब केही दिनमै अरु सडकमा बस्ने मानिसहरुलाई लक्षित गरि न्यानो कपडा तथा कम्मल बाड्ने योजना बनाएको कार्यक्रम संयोजक निखिल नेपालले जानकारी दिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top