×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

प्रदेश राजधानी विराटनगरमा भ्रमण वर्षको भब्य उद्घाटन

१६ पुस, विराटनगर ।
नेपाल पर्यटन वर्ष २०२० को प्रदेश १ सरकारले पनि भव्य शुभारम्भ गरेको छ । प्रदेश सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात बुधबार विराटनगरस्थित सहिद रंगशालामा भव्य कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरेको हो ।

भ्रमण वर्षको शुभारम्भमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटले कला प्रदर्शन गरेका थिए । यस्तै विभिन्न जातजातिका झाँकीहरू प्रस्तुत गरेका थिए । संघीय सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप प्रदेश १ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको प्रदेश सरकारको भ्रमणवर्षको उद्घाटनमा उल्लेख्य सहभागिता रहेको थियो ।

Advertisement
Advertisement

भ्रमण वर्षको शुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई १० वर्षमा संसारकै सुन्दर पर्यटकीय गन्तव्य बनाउने उदघोष गरे । उनले सोही अनुरुप कार्ययोजना बनाईरहेको पनि जानकारी दिए । हाल कुल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १दशमलव ९६ प्रतिशत रहेको प्रदेश १ मा प्रदेश सरकारले आगामी पाँच वर्षभित्र प्रदेशको ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पाँच प्रतिशत बनाउने लक्ष्य राखेको छ । मुख्यमन्त्री राईले पर्यटन क्षेत्रमा हाल ३२ हजारले रोजगार रहेकोमा आगामी पाँच वर्षभित्र भने तीन गुणाले वृद्धि हुने बताए । विविधताले भरिपूर्ण प्रदेश एकमा पर्यटनको प्रशस्त सम्भावना रहेको उनले बताए । मुख्यमन्त्री राईले व्याबसायीलाई पर्यटन प्रवद्र्धनको प्याकेज अगाडी बढाउन आग्रह गरे ।

त्यस्तै प्रदेश १ मा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटनमा भएको व्यापक सहभागीताले नै प्रदेश १ सरकारले लिएको लक्ष्य पुरा हुने बताए । उनले प्रदेश १ पर्यटनका लागि प्रसस्तै सम्भावना भएकोले सरकारले साही अनुरुप पर्यटकीय गन्तव्यको खोजी र प्रवद्र्धनमा लागेको बताए ।

कार्यक्रममा उपस्थित भएका भारतीय ग्रामिण पर्यटनविज्ञ राज बासुले नेपाल र भारतका ग्रामिण पर्यटन क्षेत्रलाई जोडेर प्याकेज बनाउन सके पर्यटक भित्र्याउन सहज हुने बताए । कार्यक्रममा प्रदेश १ निवासी नेपालका चर्चित व्यक्तिहरू, हिमाल आरोही, नेपालकै अग्लो व्यक्ति राजन अधिकारी लगायतलाई सम्मान गरिएको थियो । भ्रमण वर्षका लागि प्रदेश सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा मुल समिती र १२ उपसमिती गठन गरेको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top