जब मन्त्रीले यसो भने …..

२७ फागुन ७४, सोमबार

काठमाडौं, फागुन २८
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयको संरचना नै बुझिनसक्नु रहेको टिप्पणी गरेका छनन् । मन्त्री यादवले ५० प्रतिशतभन्दा बढी जनशक्ति परिचालन गर्दा पनि कृषि उत्पादनले मुलुकलाई धान्न सक्ने अवस्था नरहेको भन्दै चिन्ता पनि व्यक्त गरे ।

सोमबार काठमाडौंमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मन्त्री भएको १५ दिन बित्दासमेत आफूले मन्त्रालयको संरचनानै बुझ्न नसकेको टिप्पणी गरे ।

मन्त्री यादवले अर्बौंको अनाज आयात गरेर मुलुकलाई समृद्ध बनाउन नसकिने भन्दै उत्पादन वृद्धि गर्ने दिशामा अघि बढन पनि उद्योगीहरुसँग आग्रह गरे ।

उनले सरकार मुलुकलाई समृद्ध बनाउन लागि परेको उल्लेख गर्दै त्यसमा सबैको साथ र सहयोग हुनुपर्नेमा पनि जोड दिए । मन्त्री यादवले कुनै बेला व्यापारिक केन्द्र बनेका ठाउँहरु अहिले आयातमा भर पर्नुपर्ने अवस्थामा रहेको भन्दै त्यो मुलुकका लागि लाजमर्दो विषय भएको पनि स्मरण गराए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top