×

NEPAL TIMES UPDATES

Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(सराह्नीय काम)
१ नम्बर प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश बनाउन तीव्र रुपमा काम गरिरहेको प्रदेश सरकारको दाबी / विभिन्न ठाउँबाट उद्दार गरिएका मानसिक समस्या भएकामध्ये ५ जनाको परिवारसँग पुनर्मिलन ।

Advertisement

२.(चुक्यो महानगर)
विराटनगर महानगरपालिकाले जनप्रतिनिधिलाई दिँदै आएको मासिक पारिश्रमिक र स्थानीय सुविधा अदालतद्वारा बदर / सुविधा प्रदेश सरकारले निर्माण गरेको ऐन विपरीत भएको उच्च अदालतको ठहर ।

३.(चिनियाँलाई नसियत)
काठमाडौंबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई ४ वर्ष नेपाल आउन प्रतिवन्ध /पक्राउ परेकाहरुलाई बुधबार चीन फिर्ता पठाउने तयारी ।

४.(असुरक्षित पत्रकार)
धनुषाको जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यालयमा एक दर्जन पत्रकारमाथि कुटपिट /जानकी मन्दिरको जग्गा अतिक्रमणमा परेको उजुरीबारे पत्रकारले प्रश्न सोध्दा पत्रकारहरुमाथि हेल्मेटले आक्रमण ।

५.(सूचना पुर्याउ)
अवैध रूपमा नेपालप्रवेश गर्न लागेका पाँच भुटानी र एक तिब्बती नागरिक वीरगन्जबाट पक्राउ / भारतको बोधगयाबाट काठमाडौं जान लागेका नागरिकहरु राहदानी बिनै नेपाल प्रवेश ।

६.(विद्यार्थी राजनीति)
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको ढोकैमा नेपाल विद्यार्थी संघ रिले अनसनमा /नेविसंघको नेतृत्व चयन गर्दा विधान कार्यान्वयन हुनुपर्ने भन्दै २१ दिनदेखि अनसनरत विद्यार्थीको आन्दोलनलाई केन्द्रीय नेताहरुको पनि ऐक्यवद्धता ।

७.(विरोधको तरीका)
ललितपुरको खोकनामा फास्ट ट्रयाक, बाहिरी चक्रपथ लगायतका कामले आफूहरु भूमिहीन हुने भन्दै स्थानियवासी आन्दोलित /अरु तरीकाले विरोध गर्दा सुनुवाई नभएपछि आफ्नै मुखमा मोसो दलेर विरोध ।

८.(मन्त्री नै असन्तुष्ट)
सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरुप ल्याउन नसकेको उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलद्वारा स्वीकार /कानून र संरचनाहरु अझैपनि पूर्ण नहुदा बजेट र नीति तथा कार्यक्रममा असर ।

९.(अर्थका योजना)
समावेशी आर्थिक विकासकालागि उत्पादनका साधनहरुमाथि सबैको पहँुच समान हुनुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /गाउँगाउँमा समतामुलक विकासकालागि स्थानीय तहले बजेट विनियोजन गर्ने ।

१०.(कारवाही गर्नुस्)
अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको खुलासा / चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गरेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने ।

११.(मध्यपूर्वको असर)
इरान र अमेरिका बीच तनाब बढ्दा मध्यपूर्वमा रहेका नेपाली श्रमिक समस्यामा परे पूरै सरकार लागेर उद्धार गर्ने श्रममन्त्री रामेश्वर राययादवको भनाई /परराष्ट्र सचिबस्तरीय टोलीले मध्यपूर्वको अवस्था बुझी आवश्यक परे उद्धार गर्ने ।

१२.(कृषककालागि बहार)
कृषकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने श्रम मन्त्रालयको योजना / कृषि मजदुरलाई अन्य श्रमिक सरहको सुविधाको व्यवस्था गर्नका लागि विशेषज्ञहरुको प्राविधिक अध्ययन टोली गठन ।

१३.(रोजगार बनाउने योजना)
सरकारले यो वर्ष ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने /कार्यक्रमकालागि यो वर्ष ५ अर्ब १ करोड बजेट विनियोजन /तीन महिनामा १५ हजार रोजगारदातालाई सामाजिक सुरक्षामा ल्याइने ।

१४.(ए डिभिजनको यात्रा)
शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबल गोलरहित बराबरीमा रोकिए /बराबरीपछि ५ खेलबाट ३ अंक जोडेको हिमालयन शेर्पा १२ औं र २ अंक जोडेको फ्रेण्ड्स १३ औं स्थानमा ।

Advertisement

र,
१५.(सुलेमानीको अन्तरयात्रा)
इरानी कमाण्डर जनरल कसिल सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिदा कम्तिमा ३० जनाको मृत्यु /भागदौडमा कम्तिमा ४८ जना घाइते ÷केरमानमा आजै सुलेमानीको अन्त्येष्टी ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top