×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

राउण्ड टेबलको ‘न्यु इयर ब्यास २०२०’ भव्यरुपमा सम्पन्न

२२ पुष २०७६

२२ पुस, बिराटनगर ।
विराटनगरमा नेपाल राउण्ड टेबलको ‘ सेन्चुरी न्यु इयर ब्यास २०२०’ भव्य रुपमा समापन भएको छ । बिराटनगर सेन्ट्रल राउण्ड टेवल १५ को आयोजनामा बिराटनगरको होटेल नमस्कारमा पुष १९ गते शनिबार बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती सहित भव्य कार्यक्रम भएको हो ।

न्यु इयर ब्यासमा चर्चित भारतीय कमेडियन राजु श्रीवास्तव , राजु निगमले उपस्थित दर्शकलाई पेट मिचीमिची हँसाएका थिए भने जादुगर कारण चौहान , ट्वीन्स कलाकार चिङ्की मिङ्की,कलाकार श्रेया जैन लगायतले आफ्नो प्रस्तुतीमार्फत मनोरन्जन दिलाएका थिए ।

Advertisement
Advertisement

कार्यक्रममा उद्योग राज्यमन्त्री मोति दुगड,बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा सेन्चुरी मसला ,सहप्रायोजकमा महिन्द्रा र अग्नि ग्रुप रहेको थियो । त्यस्तै आर्टिस्ट प्रायोजकमा शिवम् सिमेन्ट, आरती स्टील्स, नोकिया स्मार्टफोन, मेरो सुरक्षा, जल रहेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top