इराकस्थित अमेरिकी सैन्य बेसमा इरानको आक्रमण

एजेन्सी, पुस २३
इरानले इराकस्थित अमेरिकी सेनाको दुईवटा बेसमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको छ ।

Advertisement

इरानका स्टेट टेलिभिजनले शिर्ष कमाण्डर कसिम सुलेमानीको ड्रोन आक्रमणमा हत्याको प्रतिशोध स्वरुप अमेरिकी सेनाको बेसमा आक्रमण गरिएको जनाएको छ । अमेरिकी रक्षा विभागले आक्रमणको पुष्टी गरेको छ ।

पेन्टागनले इराकको इरबिल र अल अशदस्थित दुई स्थानमा आक्रमण गरिएको जनाएको छ । आक्रमणमा क्षतिबारे अझै स्पष्ट हुन नसकेको बीबीसीले उल्लेख गरेको छ ।बीबीसी

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top