×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

बेलायती राजकुमार ह्यारीले राजपरिवारको जिम्मेवारी परित्याग गर्ने

२४ पुष २०७६

एजेन्सी, पुस २४
बेलायतकी महारानी एलिजाबेथका नाति राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी परित्याग गर्ने घोषणा गरेका छन् । उनीहरुले राजपरिवारबाट अलग्गिएर आफुलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन आफैं काम गर्ने बताएका हुन् ।

बीबीसीका अनुसार उनीहरूले उक्त निर्णय लिनुअघि शाही परिवारका कुनै पनि सदस्यसँग सल्लाह लिएका थिएनन् । उनीहरुको यो निर्णयले शाही परिवार निराश भएको बताइएको छ । राजकुमार ह्यारी र मेगनले एक बयान जारी गरेर अब उत्तरी अमेरिमा र ब्रिटेनमा आफ्नो समय बिताउने बताएका छन् ।

Advertisement
Advertisement

धेरै महिना विचार विमर्श गरेर उनीहरू उक्त फैसलामा पुगेको दुबैले बताएका छन् । बुधबार अप्रत्याशित रुपमा उनीहरूले राजदरबारबाट अलग्गिने निर्णय गरेको कुरा आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका थिए । उनले भने,‘हामी शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट हटन चाहन्छौँ । आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौं । यसको साथै महारानीलाई हाम्रो सधैँ समर्थन रहने छ ।’

उनीहरुले अब ब्रिटेन र उत्तरी अमेरिका दुबै ठाउँमा बस्ने बताए । बीबीसीका शाही संवाददाता जोनी डायमंडका अनुसार शाही परिवारले उनीहरु यो फैसलाबाट दुखी भएको बताएका छन् ।

राजपरिवारका पूर्व प्रेस सल्लाहकार डिक्की आर्बिटर प्रिन्स ह्यारीको यो फैसलाबाट उनले दिमागले नभएर दिलले सोचेको कुरा प्रमाणित हुने बताएका छन् । उनले राजकुमारको छोरो आर्ची जन्मिने बेलामा मिडियाले गरेको व्यवहार पनि उनको यो फैसलाको एक कारण रहेको बताए ।

Advertisement
Advertisement

शाही सिंहासनमा राजकुमार ह्यारी छैठौं स्थानमा छन् । उनीभन्दा अगाडि राजकुमार चाल्र्स, राजकुमार विलियम र उनका तीन बच्चा रहेका छन् ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top